दाङमा नदीमा डुबी एक महिलाको मृत्यु – Kanika Khabar
Saturday, May 18Nepali News Portal

दाङमा नदीमा डुबी एक महिलाको मृत्यु

    मा प्रकाशित

दाङ, २३ वैशाख ।
दाङमा नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका–२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार लमही नगरपालिका–७ बनघुस्रीस्थित राप्ती नदीमा शनिबार दिउँसो गाउँका धेरै जना डुबेर नुहाउन गएको अवस्थामा माइत आएकी सरिता पनि नदीमा नुहाउन जानुभएको थियो । सोही क्रममा पानीमा पसेकी एक नाबालिकालाई बचाउन खोज्दा पानीमा डुबेर उहाँको मृत्यु भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्