अफगानिस्तान भारतद्वारा ४७ रनले पराजित – Kanika Khabar
Thursday, July 18Nepali News Portal

अफगानिस्तान भारतद्वारा ४७ रनले पराजित

    मा प्रकाशित

दाङ, ६ असार ।

आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत सुपर–८ को खेलमा भारतले अफगानिस्तानमाथि ४७ रनले जित निकालेको छ ।

भारतबाट १८२ रनको लक्ष्य पाएको भारतबाट १८२ रनको लक्ष्य पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३५ रनमात्र बनाउन सफल भयाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्