मा प्रकाशित
दाङ, ६ असार ।
आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत सुपर–८ को खेलमा भारतले अफगानिस्तानमाथि ४७ रनले जित निकालेको छ ।
भारतबाट १८२ रनको लक्ष्य पाएको भारतबाट १८२ रनको लक्ष्य पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३५ रनमात्र बनाउन सफल भयाे ।