करिव १ सय ६० हेक्टरमा खाली क्षेत्रमा वृक्षारोपण – Kanika Khabar
Thursday, April 25Nepali News Portal

करिव १ सय ६० हेक्टरमा खाली क्षेत्रमा वृक्षारोपण

    मा प्रकाशित

कनिका खबर
साउन ३, दाङ ।

दाङमा डिभिजन वान कार्यालयले यसबर्ष हालसम्म १५९ दशमलव ९४ हेक्टरमा वृक्षारोपण गरेको छ । डिभिजन कार्यालयले यसक्षेत्रमा १ लाख ९० हजार सात सय ६८ विरुवाहरु रोपिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिएका । अझैं वृक्षारोपण अभियान जारी रहेको उनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्