काङ्ग्रेस महिला विभागमा सचिवसहित ३८ जना सदस्य मनोनित (नामावलीसहित) – Kanika Khabar
Thursday, March 28Nepali News Portal

काङ्ग्रेस महिला विभागमा सचिवसहित ३८ जना सदस्य मनोनित (नामावलीसहित)

    मा प्रकाशित

कनिका खबर
साउन ५, दाङ ।
नेपाली कांग्रेसले केन्द्रीय महिला विभागमा सचिवसहित ३८ जना सदस्य मनोनित गरेको छ ।

सभापति शेरबहादुर देउवाले सोमबार विभागको रिक्त सचिव र सदस्य पदमा मनोनित गरी महिला विभाग विस्तार गरेका हुन् ।

सभापति देउवाले विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस केन्द्रीय महिला विभागमा सचिव र सदस्यहरुलाई मनोनयन गरेको जनाइएको छ ।

मनोनित सदस्यहरुको नामावली :

१ अनार बस्नेत सदस्य काठमाडौं वाग्मती प्रदेश
२ अम्बिका न्यौपाने सदस्य गोरखा गण्डकी प्रदेश
३ इन्दिरा कोइराला सदस्य काठमाडौं वाग्मती प्रदेश
४ कल्पना केसी सदस्य कञ्चनपुर सुदूरपश्चिम प्रदेश
५ कृष्णकुमारी बस्नेत सदस्य काठमाडौं वाग्मती प्रदेश
६ खगेश्वरा आचार्य सदस्य सुर्खेत कर्णाली प्रदेश
७ खगेश्वरी भण्डारी सदस्य स्याङ्जा गण्डकी प्रदेश
८ खगेश्वरी शर्मा सदस्य बागलुङ गण्डकी प्रदेश
९ गुणलक्ष्मी ज्ञवाली सदस्य कपिलवस्तु प्रदेश ५
१० जन्नतुन निशा धुनियाँ सदस्य रुपन्देही प्रदेश ५
११ टिकाकुमारी बुढा थापामगर सदस्य रोल्पा प्रदेश ५
१२ ठाकुरकुमारी पौडेल सदस्य चितवन वाग्मती प्रदेश
१३ दुर्गादेवी महतो सदस्य पर्सा प्रदेश २
१४ धनलक्ष्मी श्रेष्ठ सदस्य प्युठान प्रदेश ५
१५ धनसिला मल्ल सदस्य मुगु कर्णाली प्रदेश
१६ नगिना यादव सदस्य महोत्तरी प्रदेश २
१७ नारुदेवी ओझा सदस्य डडेल्धुरा सुदूरपश्चिम प्रदेश
१८ निर्मला खड्का सदस्य दैलेख कर्णाली प्रदेश
१९ पार्वती यादव सदस्य मोरङ प्रदेश १
२० पुष्षलता लामा सदस्य धनुषा प्रदेश २
२१ प्रेमकुमारी तामाङ सदस्य चितवन वाग्मती प्रदेश
२२ मनोरमा शेरचन सदस्य रुपन्देही प्रदेश ५
२३ ममता तामाङ सदस्य सुनसरी प्रदेश १
२४ यशोदा चालिसे सदस्य सर्लाही प्रदेश २
२५ रमादेवी न्यौपाने सदस्य डोल्पा कर्णाली प्रदेश
२६ राधिका सिंह सदस्य बाजुरा सुदूरपश्चिम प्रदेश
२७ रीता चौधरी सदस्य कैलाली सुदूरपश्चिम प्रदेश
२८ रेखा गुरुङ सदस्य पर्वत गण्डकी प्रदेश
२९ लक्ष्मी खतिवडा सचिव सुनसरी प्रदेश १
३० ललिता सुनार सदस्य कैलाली सुदूरपश्चिम प्रदेश
३१ लालीमाया तामाङ सदस्य नुवाकोट वाग्मती प्रदेश
३२ शकुन्तला त्रिपाठी सदस्य रामेछाप वाग्मती प्रदेश
३३ शर्मिला श्रेष्ठ सदस्य मकवानपुर वाग्मती प्रदेश
३४ शारदा पौडेल सदस्य कास्की गण्डकी प्रदेश
३५ सुशीला थापा सदस्य दाङ प्रदेश ५
३६ सुशीला यादव सदस्य सप्तरी प्रदेश २
३७ संगीता चौधरी सदस्य बाँके प्रदेश ५
३८ सावित्री गुरुङ सदस्य पाँचथर प्रदेश १

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्