बामदेब प्रधानमन्त्री ओलीको सुरक्षा कवज बन्दै, ओली संरक्षणका लागि ६ प्रस्ताव – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

बामदेब प्रधानमन्त्री ओलीको सुरक्षा कवज बन्दै, ओली संरक्षणका लागि ६ प्रस्ताव

    मा प्रकाशित

 

कनिका खबर
साउन १३, दाङ ।
सत्तारुढ दल नेकपाको आन्तरिक विवाद सतहमा आएको छ । बहुप्रतिक्षित स्थायस्ी कमिटीको बैठक पटक पटक मिति तय हुँदै तुहिदै गएको छ । आजको लागि डाकिएको बैठक पनि तसहिएको छ ।
पछिल्लो घटनाक्रम अनुसार सचिवालयको समीकरणमा फेरबदल हुने संकेत बाक्लो रुपमा देखिएको छ ।

यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीतिर तानिएका छन् । समीकरणमा बामदेवको रुट चेन्ज भएको छ । उनले प्रधान मन्त्री ओलीको बचाउका लागि ६ बुँदे प्रस्ताव अगाडि सारेका छन् ।
बामदेवको प्रस्ताव

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्