संघीय सांसद डा. सूर्य नारायण यादवलाई कोरोना पुष्टि – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

संघीय सांसद डा. सूर्य नारायण यादवलाई कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन ३०, दाङ ।
सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद डा. सूर्यनारायण यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । ६४ वर्षीय सांसद यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।
डा। यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक संचालन गर्दै आएका छन् । उनी बाल रोग विशेषज्ञ हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्