राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता – Kanika Khabar
Thursday, July 30Nepali News Portal

राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले शिष्टाचार भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार भएको भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटका क्रममा देशको वर्तमान अवस्था, शान्ति-सुरक्षा तथा समसामयिक विषयवस्तुबारे विचार आदानप्रदान भएको जनाइएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्