उपसभापतिमा पुष्पा भुसाल निर्विरोध – Kanika Khabar
Tuesday, October 6Nepali News Portal

उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भएकी छन्। यसअघि विशेष महाधिवेशनबाट पनि उनी उपसभापति बनेकी थिइन् ।

पार्टीको १५औं महाधिवेशनअन्तर्गत आज अन्तिम समयसम्म महिलातर्फ उपसभापतिमा उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी हुन् ।

पूर्व उपसभामुख रहेकी भुसाल अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि बनेकी हुन् । विशेष महाधिवेशनअघि शेरबहादुर देउवा निकट रहेकी थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्