राठौरले फिर्ता लिए उम्मेदवारी – Kanika Khabar
Wednesday, October 7Nepali News Portal

राठौरले फिर्ता लिए उम्मेदवारी

    मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १५ ओैा महाधिवेशनमा सभापति पदको उम्मेदवारी दिएका किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन् ।

मंगलबार सभापति पदमा उम्मेदवारी दिएका उनले आज राष्ट्रिय सभाको भवनमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएका हुन्।
सभापति पदमा उनीसँगै गगनकुमार थापा, श्यामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गरेका थिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्