कडा सुरक्षाका बिच संसदीय दलकाे बैठक सुरू – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

कडा सुरक्षाका बिच संसदीय दलकाे बैठक सुरू

    मा प्रकाशित
कनिका खबर
असाेज १९, दाङ ।

प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको  बैठक के कडा सुरक्षाका बिच सुरू भएकाे छ ।प्रदेश राजधानी र नामबारे निर्णय गर्न बिहान सात बजेका लागि बोलाइएको बैठक ११ बजेपछि सुरू भएको हो।

बैठकस्थल बाहिर बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ। मन्त्रिपरिषद्ले प्रदेश ५ को राजधानी देउखुरी र नाम राजधानी राख्ने निर्णय गरेको छ। उक्त निर्णयअनुसार सरकारले प्रदेश सभामा प्रस्ताव पनि पेस गरेको छ।
उक्त प्रस्तावमाथि छलफल गर्न आजै प्रदेश सभा बैठक बोलाइएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्