कोरोनावाट नुवाकोटमा एक महिलाको मृत्यु – Kanika Khabar
Sunday, May 5Nepali News Portal

कोरोनावाट नुवाकोटमा एक महिलाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक २, नुवाकोट
विश्वव्यापी महामारीको रपमा फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणबाट नुवाकोटमा एक महिलाको मृत्यु भएको छ । ग्रामीण भेग सिक्रेकी वृद्धाको कोरोनाको कारण घरमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । विदुरदेखि ५० किलोमिटर पुर्वमा रहेको शिवपुरी गाउँपालिका वडा नं. ४ सिक्रेकी ६१ वर्षीया एकल महिलाको हिजो कोरोना सङ्क्रमणबाट मृत्यु भएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रवार कोरोना पुष्टि भएकोमा हिजो दिउंसो उहाँको घरमा नै मृत्यु भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्