गण्डकी प्रदेशमा थप ७२ जना कोरोना संक्रमण पुष्टि – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

गण्डकी प्रदेशमा थप ७२ जना कोरोना संक्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
कार्तिक १४, गण्डकी

गण्डकी प्रदेशमा थप ७२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान कास्कीका ५९ सहित गण्डकी प्रदेशका पाँच जिल्लामा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरका ५९ जना, तनहुँका ८, स्याङ्जाका ३ जना तथा पर्वत र लमजुङ एकरएक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्