विद्युत प्राधिकरण हेटौंडाका प्रमुख जैसवाल विरूद्ध – Kanika Khabar
Monday, May 6Nepali News Portal

विद्युत प्राधिकरण हेटौंडाका प्रमुख जैसवाल विरूद्ध

    मा प्रकाशित

मंसिर १२, हेटाैडा ।
नेपाल विद्युत प्राधिकरण हेटौंडाका प्रमुख ईश्वरीप्रसाद जैसवाल विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएकाे छ ।
नेपाल विद्युत प्राधिकरण हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना कार्यालयका प्रमुख जैसवालविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हाे ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जैसवालसँग १० लाख रुपैयाँ बिगो र सजाय माग गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

जैसवाल प्रसारण लाइनभित्र रुख कटानको ढुवानी तथा घाटगद्दीको रकम भुक्तानी दिँदा सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका थिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्