नेपालमा २ जिल्ला कोरोनामुक्त, ६ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

नेपालमा २ जिल्ला कोरोनामुक्त, ६ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित

    मा प्रकाशित

मंसिर २०, दाङ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा २ वटा जिल्ला कोरोना मुक्त भएको जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबारको तथ्यांक अनुसार मनाङ र डोल्पामा कोरोना संक्रमण मुक्त छन् ।
साथै मन्त्रालयले ६ जिल्लामा ५ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको जानकारी दिएको छ ।

५ सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा झापा, मोरङ, ललितपुर, काठमाडौँ, भक्तपुर, र कास्की रहेको मन्त्रालयले जनाएको छ ।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्