आगलागी हुँदा दाङमा दुई घर नष्ट – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

आगलागी हुँदा दाङमा दुई घर नष्ट

    मा प्रकाशित

जेठ ९, दाङ ।
दाङमा आगलागी हुँदा दुई घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । दंगीशरण गाउँपालिका २, सरुवाडाँडा निवासी बसन्त शाहीको घरमा आगलागी हुँदा करिब ७ लाख बराबरको क्षति भएको हो ।

शनिबार दिउँसो साढे एक बजेतिर अचानक लागेको आगोले ६ वटा बाख्रासहित एउटा कुखुरा फमसहित दुई घर जलेर पूर्णरुपमा नष्ट भएको स्थानीयले जानकारी दिएका छन् ।

आगो लाग्नुको कारण नखुलेपनि विद्युतको तार सर्ट भएर आगो लागेको हुन सक्ने बुझिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्