नेपाली टोली आज स्वदेश फर्कने – Kanika Khabar
Friday, May 3Nepali News Portal

नेपाली टोली आज स्वदेश फर्कने

    मा प्रकाशित

एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान गएको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम आज बिहान ११ बजे स्वदेश फर्कने जनाएको छ । छनोटको समूह एफमा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्