सुनको मूल्य २ सयले घट्यो – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

सुनको मूल्य २ सयले घट्यो

    मा प्रकाशित

असोज १४, दाङ ।
सुनको मूल्य २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार हिजो ८८ हजार ९ सयमा कारोबार भएको सुन आज २ सय रुपैयाँले घटेर ८८ हजार ७ सयमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य ८८ हजार २ सय ५० कायम गरिएको छ।

तेजावी सुन पनि आज तोलाको २ सय रुपैयाँ घटेको हो।यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको ३५ रुपैयाँ घटेर ११ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको ११ सय ५५ मा कारोबार भएको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्