मा प्रकाशित
असोज १७, दाङ ।
पार्टीको क्रियाशील सदस्यताको विषयलाई लिएर भएको विवाद समाधानका लागि नेपाली काँग्रेसका नेताहरूको एक टोली आज डडेलधुरा जाँदैछ ।
बिहान काठमाडौँबाट धनगढी पुगेको टोली दिउँसोसम्म डडेलधुरा पुग्ने नेता डा. शेखर कोइरालाले बताउनुभयो । डडेलधुरामा जारी अनसनको बारेमा बुझ्न र समस्या समाधान गर्नको लागि नेता कोइरालासहितको ५ सदस्यीय टोलीलाई काँग्रेसले पठाएको हो ।