एसियन कप छनोटका लागि नेपाली फुटबल टिमको घोषणा – Kanika Khabar
Friday, May 3Nepali News Portal

एसियन कप छनोटका लागि नेपाली फुटबल टिमको घोषणा

    मा प्रकाशित

उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी २३ वर्ष मुनीको एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले हिजो छनोटका लागि २३ सदस्सीय नेपाली टिमको घोषणा गर्नुभएको हो ।

 

घोषणा भएको टोलीमा अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिब गुरुङ, रन्दिप पौडेल लगायत रहनुभएको छ । छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्