कानुन व्यवसायीहरुलाई वार्तामा आउन प्रधानन्यायाधीश जबराको आग्रह – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

कानुन व्यवसायीहरुलाई वार्तामा आउन प्रधानन्यायाधीश जबराको आग्रह

    मा प्रकाशित

कार्तिक २९, काठमाडौँ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई वार्तामा आउन आह्वान गरेका छन् ।

आज एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान गरेका हुन् ।

विज्ञप्तिको पूर्णपाठ

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्