नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय अभ्यास खेल आज – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय अभ्यास खेल आज

    मा प्रकाशित

भदौ १८, दाङ ।

नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय अभ्यास खेल आज हुँदैछ । यो खेल दिउँसो पौने १ बजे हुनेछ । यसअघि हिजो भएको पहिलो एकदिवसीय अभ्यास खेलमानेपालले घरेलु टोली केन्यालाई ७ विकेटले हराएको थियो ।

 

नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा केन्याले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट हुँदै २ सय १८ रन बनाएको थियो ।

 

जितसँगै नेपालले ३ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्