आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान तथा अन्तिम नामावली प्रकाशन – Kanika Khabar
Saturday, May 18Nepali News Portal

आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान तथा अन्तिम नामावली प्रकाशन

    मा प्रकाशित

असोज २६, दाङ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ।

साथै आज नै आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्