दाङ २ : एमाले महासचिव शङ्करलाई पराजित गर्दै माओवादीकी रेखा निर्वाचित – Kanika Khabar
Sunday, May 19Nepali News Portal

दाङ २ : एमाले महासचिव शङ्करलाई पराजित गर्दै माओवादीकी रेखा निर्वाचित

    मा प्रकाशित

दाङ, ८ मंसिर ।

दाङः नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । दाङ क्षेत्र नम्बर २ मा महासचिव पोखरेल माओबादी केन्द्रकी रेखा शर्मासँग १९६ मतान्तरले पराजित भएका हुन् ।

माओवादीकी उम्मेदवार रेखाले २६ हजार ८ सय ७७ मत ल्याएकी छन् । यहाँ पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन्। उनीहरूबीच १९६ मतान्तर छ । रेखा प्रत्यक्षतर्फबाट पहिलो पटक सांसद भएकी हुन् । रेखालाई सत्ता गठबन्धनको साथ रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्