तुलसीपुरमा गठबन्धनकाे धन्यवाद  र्‍याली – Kanika Khabar
Sunday, May 19Nepali News Portal

तुलसीपुरमा गठबन्धनकाे धन्यवाद  र्‍याली

    मा प्रकाशित

तुलसीपुर, ९-मंसिर/ दाङको तुलसीपुरमा गठबन्धनले धन्यवाद  र्‍याली निकालेको छ ।

 

क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका दिपक गिरी र प्रदेश सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरी र धनबहादुर मास्की (राजेश) निर्वाचित भएका छन् ।

फोटो : शरद रेग्मी

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्