राष्ट्रियसभाको उपाध्यक्ष अर्यालको शपथ ग्रहण – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

राष्ट्रियसभाको उपाध्यक्ष अर्यालको शपथ ग्रहण

    मा प्रकाशित

काठमाडौँ, २४ माघ ।
राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आज शीलतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।

अर्याल हिजो राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्