सदन बैठक : आज पनि बजेटमाथि बहस – Kanika Khabar
Monday, May 6Nepali News Portal

सदन बैठक : आज पनि बजेटमाथि बहस

    मा प्रकाशित

दाङ, २६ जेठ ।

आज संघीय संसदका दुवै सदनको बैठक  बस्ने भएको छ।

संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक ११ बजेर ३१ मिनेटमा सुरु हुनेछ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि बोल्न बाँकी सांसदमा छलफल भाग लिनेछन्।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाश शरण महतले पेस गरेको बजेटमाथि छलफल चलिरहेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्