मास्क नलगाए कारवाही गर्न गृह मन्त्रालयको निर्देशन – Kanika Khabar
Saturday, May 30Nepali News Portal

मास्क नलगाए कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

    मा प्रकाशित

कनिका खबर
साउन ११, दाङ ।
लकडाउन खुलेको भए पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम अझै कायम रहेकोले गृह मन्त्रालयले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न निर्देशन जारी गरेको छ । आज आइतबार गृहमन्त्रालयले ७७ वटै जिल्लालाई पुन : निर्देशन दिएको हो ।

रोगको जोखिम बढे पनि सर्वसाधरणहरू मास्क नलगाइ बाहिर निस्किन थालेका छन्। मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मास्कको नियममा कडाइ गर्न गृह मन्त्रालयले फेरि निर्देशन दिदै अटेर गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्