नेपाली सेनामा ठुलो सङ्ख्यामा खुल्यो जागिर – Kanika Khabar
Friday, May 1Nepali News Portal

नेपाली सेनामा ठुलो सङ्ख्यामा खुल्यो जागिर

    मा प्रकाशित

काठमाडौँ । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ।

नेपाली सेनाको भर्ना छनोट निदेशनालयले आज सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ।

सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका अलोअर्स (ब.का.सि, सुचिकार, सरसफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी) पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको हो।

हेर्नुहाेस् सूचना 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्