संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा. खतिवडा – Kanika Khabar
Wednesday, July 22Nepali News Portal

संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा. खतिवडा

    मा प्रकाशित

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा. भीमप्रसाद खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

उपकुलपतिमा नियुक्त भएका खतिवडालाई शिक्षामन्त्री सस्मित पोखरेलले शपथ खुवाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्