भोटेकोशी बाढी: अहिलेसम्म ३८९ शव भेटियो, ४६६ जनाको उद्धार – Kanika Khabar
Thursday, August 27Nepali News Portal

भोटेकोशी बाढी: अहिलेसम्म ३८९ शव भेटियो, ४६६ जनाको उद्धार

    मा प्रकाशित

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ३८९ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार अहिलेसम्म ३८९ जनाको शव फेला परेको हो । जसमा रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।

यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २८ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ ।  त्यस्तै अहिलेसम्म विभिन्न जिल्लाबाट ४६६ जनाको उद्धार गरेको जानकारी दिएको छ । जसमा रसुवाबाट २८९, नुवाकोटबाट ९०, धादिङबाट ३ र काठमाडौँबाट ८४ जनाको उद्धार गरिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्