वरिष्ठ उपसभापतिमा शर्मा निर्विरोध – Kanika Khabar
Tuesday, October 6Nepali News Portal

वरिष्ठ उपसभापतिमा शर्मा निर्विरोध

    मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

उनैलाई लक्षित गरेर महाधिवेशनको अन्तिम समयमा यो पद सृजना गरिएको थियो । यसअघि कांग्रेसमा यो पद रहेको थिएन । सभापति गगन थापासँगै महामन्त्रीमा निर्वाचित उनी विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए ।

मङ्गलवार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समयमा यो पदमा उनको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्