भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका युवक नुवाकोटमा पक्राउ – Kanika Khabar
Sunday, May 19Nepali News Portal

भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका युवक नुवाकोटमा पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौ १०, दाङ ।
चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत अवस्थामै भागेका युवा बुधबार फेला परेका छन् । ती युवक बुधबार बिहान १०ः३० बजे नुवाकोट जिल्लाको बेलकोटगढी वडा नम्बर ५ मा भेटिएको चितवन प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको चेकिङको क्रममा उनी फेला परेको चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

उनलाई नुवाकोटमै आइसोलेसनमा राख्नको लागि समन्वय गरिएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्