हेमकुमारको ‘यति माया गर्दा पनि’ सार्वजनिक (भिडियोसहित) – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

हेमकुमारको ‘यति माया गर्दा पनि’ सार्वजनिक (भिडियोसहित)

    मा प्रकाशित

कनिका खबर
असोज ४, दाङ ।


गायक हेमकुमार क्षेत्रीको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘यति माया गर्दा पनिड बोलको गीतमा नायक सलोन बस्नेत , करिश्मा केसी र सिर्जना केसी फिचर्ड छन् । शब्द समेत गायक क्षेत्रीकै रहेको गीतमा संगीत भने दिपक शर्माले भरेका छन् । दुखसँग सफल भएसँगै नयाँ गीत लिएर बजारमा आएका गायक क्षेत्री यस गीतलाई समेत दर्शकले रुचाई दिनेमा विश्वस्त छन् ।

पछिल्लो समय कोरना भाइरसका कारण चलचित्र निर्माण हुन् सकेका छैनन् । यही कारणले पनि चलचित्रका कलाकारहरु पछिल्लो समय म्युजिक भिडियोमा देखिन थालेका छन् ।

म्युजिक भिडियोलाई मुनाल शिशिरले निर्देशन गरेका हुन् । हेम्स इन्टरटेनमेन्ट ल बजारमा ल्याएको म्युजिक भिडियोमा उत्सब दाहालको छायाँकन , अर्जुन पोखरेलको सम्पादन देख्न सकिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्