मुक्तक – Kanika Khabar
Monday, April 21Nepali News Portal

मुक्तक

    मा प्रकाशित


राम्री देखे पछी त म आफै रित्तिएर दानी भएँ।
सत्तरी पुग्दा बिस बर्षकी पो भेटे जवानी भएँ।
सँग सँगै तरौ भनिन् उनले उर्लेको ठुलो खोला,
उनी सर्काऊँदै गईन फरिया म पानी पानी भएँ।

 

नवराज खरेल, दाङ घोराही

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्