आज देशभक्त नेपाली नागरिककाे माेटरसाइकल र्याली – Kanika Khabar
Saturday, April 27Nepali News Portal

आज देशभक्त नेपाली नागरिककाे माेटरसाइकल र्याली

    मा प्रकाशित

कनिका खबर
मंसिर १७, दाङ ।
दाङमा आज देशभक्त नेपाली नागरिकले माेटरसाइकल र्याली गर्ने भएका छन् । देशमा बढ्दै गएकाे देशमा बढ्दै गएकाे अनियमितता, राजनीतिक अस्थिरतालाई अन्त्य गर्नका लागि राज्यकाे अभिभावक आवश्यक परेकाे बताउँदै हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र पुनःस्थापनका लागि र्याली गर्न थालिएकाे बताइएकाे छ ।
पछिल्लो अवस्थामा संवैधानिक राजतन्त्रको पक्षमा देशका विभिन्न स्थानमा प्रदर्शन हुँदै आएकाे छ । यसैक्रममा आज दाङमा हुन थालेकाे हाे ।
माेटरसाइकल र्यालीकाे पूर्व सन्ध्यामा पत्रकार सम्मेलन यस्ताे जानकारी दिइएकाे हाे । र्याली आयाेजनाकाे मूल समितिका संयाेजक केबि घर्तीकाे अध्यक्षता तथा पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनकाे प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनकाे सहजीकरण सदस्य सचिव उमाकान्त भण्डारीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्