नेपाली सेनामा प्राविधिकतर्फ भर्ना खुल्यो – Kanika Khabar
Sunday, May 5Nepali News Portal

नेपाली सेनामा प्राविधिकतर्फ भर्ना खुल्यो

    मा प्रकाशित

काठमाडौँ, १४ वैशाख ।
नेपाली सेनाले प्राविधिकतर्फ दरखास्त आह्वान गरेको छ । सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।

जङ्गी अड्डाले आज शुक्रबार एक सूचना प्रकाशित गर्दै ती क्षेत्रमा ३१९ जना सैनिक कर्मचारी मागेको हो।

सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टल देखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न संख्यामा कर्मचारी मागेको छ ।

2024-04-26-12-03-09-gopa-baishakh-14-10-1714095938.jpg

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्