निर्देशक समितिकाे बैठक :सबै तहका परीक्षा स्थगन हुने – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

निर्देशक समितिकाे बैठक :सबै तहका परीक्षा स्थगन हुने

    मा प्रकाशित

कनिका खबर
बैशाख १२, दाङ ।

आज आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशक समितिकाे बैठकले सबै तहको परीक्षाहरु स्थगित गर्ने निर्णय गरेकाे छ। बैठकले भाैतिक रूपमा सञ्चालन भएकाे सबै तहका परीक्षा भाेलिबाट स्थगित गर्ने निर्णय गरेकाे हाे ।

भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगन गर्नुपर्ने निर्णय गरेकाे छ ।

साथै बैठकले वैकल्पिक तथा भर्चुअल माध्यमबाट पठनपाठनलाई निरन्तरता दिने निर्णय गरेकाे छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्