संघीय संसदको हैसियत वडाध्यक्षको जस्तो : गगन थापा – Kanika Khabar
Wednesday, June 23Nepali News Portal

संघीय संसदको हैसियत वडाध्यक्षको जस्तो : गगन थापा

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २४, काठमाडौँ ।

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले संघीय सांसदको हैसियत वडाध्यक्षको जस्तो भएको टिप्पणी गरेका छन् ।
स्थानीय पूर्वाधार विकास सांसद विकास कोषका नाममा योजना छनोट गर्ने गरी बजेट लिने अभ्यासले संघीय सांसदको हैयित वडाध्यक्षको जस्तो हुन पुगेको उनले बताए ।

विनियोजित बजेटको मन्त्रालयगत शीर्षकमाथि भएको छलफलमा सांसद थापाले स्थानीय पूर्वाधार कोषबाट सांसदहरुले वडाअयक्ष जस्तो पैसा लिन थालेको र स्थिति पहिलाको भन्दा बिग्रिएको टिप्पणी समेत गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्