संघीय संसदको हैसियत वडाध्यक्षको जस्तो : गगन थापा – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

संघीय संसदको हैसियत वडाध्यक्षको जस्तो : गगन थापा

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २४, काठमाडौँ ।

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले संघीय सांसदको हैसियत वडाध्यक्षको जस्तो भएको टिप्पणी गरेका छन् ।
स्थानीय पूर्वाधार विकास सांसद विकास कोषका नाममा योजना छनोट गर्ने गरी बजेट लिने अभ्यासले संघीय सांसदको हैयित वडाध्यक्षको जस्तो हुन पुगेको उनले बताए ।

विनियोजित बजेटको मन्त्रालयगत शीर्षकमाथि भएको छलफलमा सांसद थापाले स्थानीय पूर्वाधार कोषबाट सांसदहरुले वडाअयक्ष जस्तो पैसा लिन थालेको र स्थिति पहिलाको भन्दा बिग्रिएको टिप्पणी समेत गरे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्