त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालको पहिलो खेल अमेरिकासँग – Kanika Khabar
Monday, May 11Nepali News Portal

त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालको पहिलो खेल अमेरिकासँग

    मा प्रकाशित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हिजो सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

 

आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल अमेरिकासँग सेप्टेम्बर १३ अर्थात भदौ २८ गते खेल्नेछ । नेपालले दोस्रो खेलमा ओमानसँग सेप्टेम्बर १४ भदौ २९ गते प्रतिस्पर्धा गर्नेछ ।भने तेस्रो खेल अमेरिकासँग असोज १ गते खेल्नेछ ।यस्तै नेपालले आफ्नो अन्तिम खेलमा ओमानसँग असोज ३ गते तालिका रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्