बाढीपछि अवरुद्ध सडक सञ्चालन हुन थाले – Kanika Khabar
Saturday, April 27Nepali News Portal

बाढीपछि अवरुद्ध सडक सञ्चालन हुन थाले

    मा प्रकाशित

असोज १, सिन्धुपाल्चोक ।
मेलम्ची १२ बाहुनेपाटिको पुल सञ्चालनमा आएसँगै पाँचपोखरी गाँउपालिका मेलम्ची नगर र इन्द्रावती गाँउपालिका लगायत विभिन्न स्थानमा जानका लागि सजिलो भएको छ ।
साउन १६ गते आएको बाढीले क्षति पुर्याएको बाहुनेपाटी पुल आजबाट सञ्चालनमा आएको मेलम्ची नगरपालिकाका इन्जिनियर जित बहादुर कार्किले जानकारी दिनुभयो ।

मेलम्ची पारी झोलुङ्खेपुलबाट पाँचपोखरीको माथिल्लो भेग भोताङ, मानेखर्क, गुन्सा, धाप, तिपेनी लगायत स्थानमा यातायात सञ्चालनमा आएको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्