एक हप्तामा सरकार बिस्तार : अध्यक्ष नेपाल – Kanika Khabar
Saturday, April 27Nepali News Portal

एक हप्तामा सरकार बिस्तार : अध्यक्ष नेपाल

    मा प्रकाशित

असोज ३, दाङ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु एक हप्ताभित्र सरकारमा सहभागी हुने दोहो¥याउनुभएको छ ।

अध्यक्ष नेपालले हिजो पनि आफुहरु एक साता भित्रै सरकारमा सहभागि हुने बताउनुभएको थियो । आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको बताउनुभयो ।

प्रदेश १ र बाग्मतीमा सरकार परिवर्तनको तयारी गरिरहेको पनि उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्