दाङमा करेन्ट लागेर एक जनाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

    मा प्रकाशित

२० असोज, दाङ ।

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा न।१७ मजगाउँ बस्ने अन्दाजी ४० बर्षीय जुगराम चौधरी रहेको स्थानियले बताएका छन ।

आज बिहान करीब १० बजे घर नजिकैको रुखमा घास काट्ने क्रममा चौरीधरीलाई करेन्ट लाग्दा घटना स्थलमै मृत्यु भएको स्थानियले बताएका छन । उक्त घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्