प्रधानमन्त्रीपछिकाे बरियतामा गृहमन्त्री – Kanika Khabar
Saturday, April 27Nepali News Portal

प्रधानमन्त्रीपछिकाे बरियतामा गृहमन्त्री

    मा प्रकाशित

असाेज २२, दाङ ।  सरकारलाई पूर्णता दिलाउन आज बिस्तार गरिएकाे मन्त्रीपरिषद्मा उपप्रधानमन्त्री राखिएकाे छैन । उपप्रधानमन्त्रीकाे `ट्रेन´नरहेपछि प्रधानमन्त्री   शेरबहादुर देउवाले आफूपछिको बरियतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् । आज शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका देउवाले आफू पछिको वरियतामा खाँणलाई वरियतामा राखेका हुन् ।

सरकारका उपप्रधानमन्त्री छैनन् । त्यसैले अब प्रधानमन्त्री देउवा विदेश जाँदा वा कुनै कारणले काम गर्न असमर्थ भएर जिम्मेवारी दिनुपर्दा गृहमन्त्री खाँणले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउने छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्