सहरी विकासमन्त्री झाँक्री अस्पताल भर्ना – Kanika Khabar
Friday, April 26Nepali News Portal

सहरी विकासमन्त्री झाँक्री अस्पताल भर्ना

    मा प्रकाशित

सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना हुनुभएको छ । नेकपा एकीकृत समाजवादीका सचिवसमेत रहनुभएका मन्त्री झाँक्रीको स्वास्थ्यमा समस्या आएपछि हिजै साँझ वीर अस्पताल भर्ना हुनुभएको हो ।

दुई दिनदेखि ज्वरोसँगै निमोनियाको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको मन्त्री झाँक्रीका स्वकीय सचिव फुर्वा तामाङले बताउनुभयो । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यमा सुधार हुँदै गएको पनि तामाङले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्