लक्ष्मीपुरमा रक्तदान – Kanika Khabar
Thursday, May 21Nepali News Portal

लक्ष्मीपुरमा रक्तदान

    मा प्रकाशित

कनिका संवाददाता
दाङ, ३१ जेठ ।

लक्ष्मीपुर युवा क्लबको आयोजना तथा रक्त सञ्चार सेवा केन्द्र घोराहीको प्राविधिक सहयोगमा रक्तदान गरिएको छ ।

लकडाउनको समयमा रगतको अभाव हुन नदिनका लागि क्लबले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष पन्कज आचार्यले जानकारी दिएका छन् । त्यस अवसरमा २६ जनाले रक्त दान गरेका थिए ।

रक्तदान गर्नेहरुमा हिमाल पौडेल, केशव रिजाल, दिलीप आचार्य, डिल्लीराज भण्डारी, भरत देवकोटा, शोभाराम भण्डारी, दर्शना परियार, निरज पाण्डे, प्रदिप रिजाल, प्रकाश रिजाल, पदमप्रसाद घिमिरे, सनि खनाल, विपिन खनाल, गिरीराज न्यौपाने, सन्तोष भण्डारी, शरद लम्साल, खेमराज भण्डारी, शिशिर आचार्य, भेषराज पौडेल, काशिराम महरा, कमलप्रसाद भण्डारी, सुदिप भण्डारी, बशन्ता भण्डारी, लोकराज अधिकारी, थानेश्वर भण्डारी र थमवहादुर डाँगी रक्तदान गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्