विपन्न परिवालाई उन्नत जातको बोका – Kanika Khabar
Thursday, April 25Nepali News Portal

विपन्न परिवालाई उन्नत जातको बोका

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ३१, दाङ ।
कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालय मार्फत सञ्चालित गरिबसँग विश्वेश्वर कार्यक्रम मार्फत घोराही १८ का अति विपन्न घर परिवारलाई उन्नत जातका बोयर बोका वितरण गरिएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको दुई समुहलाई बोका वितरण गरिएको हो । वडा अध्यक्ष भरतमणि अर्यालको अध्यक्षतामा सरस्वती समुह र महालक्ष्मी समुहका १३ जना सदस्यलाई एक एक वटा बोयर बोका वितरण गरिएको कार्यक्रमका सामाजिक परिचालक भिमा सुुवेदीले जानकारी दिएकी छन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्