प्रचण्डको अभिव्यक्ति भ्रमपूर्ण : कमल थापा – Kanika Khabar
Friday, January 17Nepali News Portal

प्रचण्डको अभिव्यक्ति भ्रमपूर्ण : कमल थापा

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३१, दाङ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकाअध्यक्ष कमल थापाले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति भ्रामक र पूर्वाग्रही भएको बताएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले संसदमा बोल्ने क्रममा राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेको भन्ने भनाइमा अध्यक्ष थापाले टिप्पणी गर्दै सोअभिव्यक्ति भ्रामक र पूर्वाग्रही भएको बताएका हुन्

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्