एमसीसीको व्याख्यात्माक टिप्पणी लाज ढाक्ने टालो : लिङदेन – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

एमसीसीको व्याख्यात्माक टिप्पणी लाज ढाक्ने टालो : लिङदेन

    मा प्रकाशित

फागुन २८, सुर्खेत।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाबाट एमसीसी परियोजना पारित गर्दा गरिएको व्याख्यात्माक टिप्पणीलाई लाज ढाक्ने टालो भएको बताउनुभएको छ ।

आज सुर्खेतमा पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले एमसीसीलाई गठबन्धन दलहरुले सरकारमा बसिराख्ने अस्त्रको रुपमा प्रयोग गरेको आरोपसमेत लगाउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्