च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा चेल्सीले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्ने – Kanika Khabar
Wednesday, May 15Nepali News Portal

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा चेल्सीले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्ने

    मा प्रकाशित

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ । यूईएफएले हिजो सार्वजनिक गरेको ड्र अनुसार साविक विजेता चेल्सीले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।

 

यस्तै म्यानचेस्टर सिटीले एट्लेटिको मड्रिडसँग खेल्नेछ भने लिभरपुलले बेन्फिकासँग प्रतिस्पर्धा गर्दा बायर्न म्युनिखले भिल्ला रियलसँग खेल्नेछ । क्वाटरफाइनलको पहिलो लिग ५ र ६ अप्रिलमा हुनेछ । दोस्रो लिग अप्रिल १२ र १३ मा हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्