एसीसी महिला टी–ट्वान्टी अन्तर्गत नेपालले आज युएईसँग खेल्दै – Kanika Khabar
Saturday, April 27Nepali News Portal

एसीसी महिला टी–ट्वान्टी अन्तर्गत नेपालले आज युएईसँग खेल्दै

    मा प्रकाशित

असार १०, काठमाडौँ ।
एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज युएईसँग खेल्दैछ । बिहान ८ : ४५ मा सुरु भएको खेलमा नेपालले युएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।सेमिफाइनलको अर्को खेलमा हङकङ र मलेसिया खेल्नेछन् ।

च्याम्पियनसिपको फाइनल भोलि हुनेछ । फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्